Premier Cables
Premier Steel

राजनीति

गगन थापा चार हजारभन्दा बढी मतान्तरले पछि परे

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण २३, २०८२  | बिहान ७:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सर्लाही । सर्लाही क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा चार हजारभन्दा बढी मतान्तरले पछि परेका छन्।

हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेशकुमार सिंह ११ हजार ३८३ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी गगन थापाले ६ हजार ९५२ मत प्राप्त गरेका छन्। दुवैबीचको मतान्तर ४ हजार ४३३ रहेको छ।

बिज्ञापन

यसैगरी नेकपा एमालेका अमनीशकुमार यादवले १ हजार ९६७ मत प्राप्त गरेका छन्।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa