Premier Cables
Premier Steel

राष्ट्रिय

गगनसँग मतान्तर बढाउँदै अमरेश सिंह

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | साँझ ४:४५ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले मतान्तर फराकिलो बनाउँदै अग्रता कायम राखेका छन् ।

पछिल्लो विवरण अनुसार रास्वपाका उम्मेदवार अमरेश कुमार सिंहले २ हजार ८४७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापाले १ हजार ७१४ मत पाएका छन् ।

हालसम्म उनीहरूबीच १ हजार १३३ मतको अन्तर रहेको छ ।

यसैगरी तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार अमनिश यादव रहेका छन् । उनले ४१० मत प्राप्त गरेका छन् । चौथो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले १२८ मत प्राप्त गरेका छन् ।

उक्त क्षेत्रमा मतगणना जारी रहेको छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka