Premier Cables
Premier Steel

राष्ट्रिय

देशभर सकियो मतदान, छिटपुट घटनाबाहेक शान्तिपूर्ण

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण २१, २०८२  | साँझ ५:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ। दोलखाको तामाकोशी गाउँपालिका–४ मा रहेको मालु मतदान केन्द्र बाहेक अन्य सबै मतदान केन्द्रमा मतदान प्रक्रिया सकिएको हो।

निर्वाचन आयोगका अनुसार आजको मतदान समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चलेको थियो।

बिज्ञापन

यसैबीच ओखलढुंगाको माने भञ्ज्याङमा स्थानीयवासीले मतदान बहिष्कार गरेका छन्।

त्यस्तै दाङको बबई गाउँपालिका-७ मलईस्थित देउती माध्यमिक विद्यालय (तल्लो मलई) र वडा नम्बर १ मा रहेको जनता माध्यमिक विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा पनि मतदाताले मतदान बहिष्कार गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa