Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

कराँचीस्थित अमेरिकी वाणिज्य दूतावासबाहिर झडपमा ९ जनाको मृत्यु

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, फाल्गुण १७, २०८२  | अपराह्न २:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

कराँची। पाकिस्तानको कराँचीस्थित अमेरिकी वाणिज्य दूतावास नजिक अमेरिकाविरुद्ध आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई अमेरिका-इजरायली आक्रमणमा मारिएपछि पाकिस्तानमा आक्रोशित भीडले कराँचीमा रहेको अमेरिकी वाणिज्य दूतावासबाहिर हिंसात्मक आन्दोलन गरेका थिए ।

बिज्ञापन

 

आन्दोलनमा वाणिज्य दूतावासमा ढुंगामुडा गर्नुका साथै आगलागी र दूतावासभित्र छिर्न खोजेपछि दूतावास सुरक्षामा खटिएका सुरक्षाकर्मीले गोली चलाउँदा ९ जना मारिएको अलजजीराले उल्लेख गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka