Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

खार्ग टापुमा अमेरिकाको नजर, युद्ध नरोकिने संकेत

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १२, २०८२  | बिहान १०:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौ । अल जजिराका अनुसार अमेरिकाको नजर खार्ग टापुतर्फ छ । खार्ग सानो र खुला टापु हो, जुन इरानको मुख्य भूमिसँग नजिक छ । यो व्यापारिक र रणनीतिक हिसाबले संवेदनशील मानिन्छ ।

इरानको अर्ध–सरकारी तस्निम समाचार एजेन्सीले एक अज्ञात सैन्य स्रोतलाई उद्धृत गर्दै, यदि इरानी टापुहरू वा अन्य कुनै क्षेत्रमा सैन्य कारबाही भयो भने इरानले रेड सागरको प्रवेशद्वारमा लडाइँको नयाँ मोर्चा खोल्न सक्ने जनाएको छ ।

बिज्ञापन

अमेरिकी सञ्चारमाध्यमहरुले पनि रक्षा मन्त्रालय पेन्टागनले खाडी क्षेत्रमा ‘हजारौं हवाई सैनिक’ र जल सैनिक पठाइरहेको जनाएका छन् ।

समाचारमा लेखिएअनुसार अमेरिकी सेनाको ८२ औं एयरबोर्न डिभिजनका करिब २ हजार सैनिकलाई खाडी क्षेत्रतर्फ जान आदेश दिइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka