Premier Cables
प्रत्यक्ष प्रसारण LIVE
aarya

राष्ट्रिय

बैतडी केन्द्रविन्दु भएर भूकम्प गयो

Calendar शुक्रबार, जेठ ०९, २०८२  | बिहान ८:१८ बजे

काठमाडौं । बैतडी केन्द्रविन्दु भएर आज बिहानी पख भूकम्प गएको छ । बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।

बिज्ञापन

आज १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए ।

भूकम्पले क्षति पुगे-नपुगेकोबारे स्पष्ट भइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय बैतडीले सबै युनिट र स्थानीय तहहरुबाट सूचना संकलन भइरहेको जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो