Premier Cables
Premier Steel

कोशी प्रदेश

रास्वपा विराटनगर कार्यालयमा घण्टी बजाएर बिदा भए बालेन

Calendar बुधबार, माघ २१, २०८२  | बिहान १०:४६ बजे

विराटनगर । चुनावी प्रचार र दौडाहामा निस्किएका बालेन्द्र शाह (बालेन) विराटनगर आई केहीबेरअघि बिदा भएका छन् ।

हुलाकी रामार्गबाट रंगेली हुँदै विराटनगर आएका उनी मोरङका अन्य निर्वाचन क्षेत्रतर्फ अघि बढेका हुन् । उनले रास्वपाको विराटनगर १ स्थित कार्यालय अगाडि भेला भएका समर्थकलाई अभिवादन गरे ।

गाडीबाट माथि उक्लिएर उनले घण्टी बजाए अनि बिदा भए ।

उनले मोरङमा बुधबार विभिन्न क्षेत्र पुगेर समर्थकसँग भेटघाट गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka