Premier Cables
Premier Steel

राजनीति

एमालेको विश्लेषणः झापा ५ मा ओलीलाई खतरा छैन

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, माघ १६, २०८२  | अपराह्न १:३६ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पार्टीलाई कुनै किसिमको जोखिम नरहेको निष्कर्ष निकालेको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले पार्टीको आन्तरिक विश्लेषण सार्वजनिक गरेका हुन्।

बिज्ञापन

उनले सामाजिक सञ्जालमा फैलाइने हल्लाखल्लाले केही प्रभाव पारेको स्वीकार गरे पनि वास्तविक मतदाताबीच पार्टीको अवस्था सुरक्षित रहेको दाबी गरे।

महासचिव पोखरेलले भने, “सामाजिक सञ्जालमा हुने हल्लाखल्लाले केही हदसम्म प्रभाव पारेको होला। तर मतदाताको तहमा हेर्दा हामी झापा-५ मा सुरक्षित अवस्थामा छौं।

त्यहाँ कुनै प्रकारको जोखिम छैन भन्ने पार्टीको निष्कर्ष छ।”

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka