Premier Cables
Premier Steel

राजनीति

केपी ओलीले गराए मनोनयन दर्ता, भने- देश जलाउने चिन्नुहोस्

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ ०६, २०८२  | अपराह्न २:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी ओलीले मनोनयन दर्ता गराएका छन् ।

उनले केहीबेर अघि मनोनयन दर्ता गराएका हुन् ।

बिज्ञापन

मनोनयन दर्ता गराएपछि ओलीले देश जलाउने र बनाउनेलाई चिन्नु पर्ने प्रतिक्रिया दिएका छन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka