Premier Cables
Premier Steel

राजनीति

दमक आकासे पुलमा एमाले अध्यक्ष ओली विरुद्ध नाराबाजीपछि विवाद

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ ०६, २०८२  | अपराह्न १:४५ बजे
Hamro Biratnagar Headlines

विराटनगर । झापा दमकको आकासे पुल चोकमा एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध नारा लगाइएपछि विवाद भएको छ ।

एमालेका कार्यकर्ताहरू मनोनयन दर्ता कार्यक्रमका लागि आकासे पुल नजिकै भेला भएका थिए। तर, त्यहाँ उपस्थित केही फरक समूहका युवा र सर्वसाधारणले नाराबाजी गर्दा विवाद उत्पन्न भएको थियो।

दुई पक्षबीच संक्षिप्त हानाहानको अवस्था देखिएपछि अहिले सो क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka