Premier Cables
Premier Steel

समाचार

दमक कांग्रेस सभापति प्रसाईं पार्टी छाडेर लागे बालेनतिर

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ ०६, २०८२  | बिहान ११:५३ बजे
Hamro Biratnagar Headlines

दमक । झापाको दमकका नेपाली कांग्रेस नेता प्रकाश प्रसाईंले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

उनले मंगलबारदेखि नै नेपाली कांग्रेस दमक नगर सभापतिको पद र पार्टीको क्रियाशील सदस्यता छोडेको जानकारी दिएका छन् ।

प्रसाईंले आफ्नो नयाँ यात्रा पद, कुर्सी वा झण्डाका लागि नभई परिवर्तनका लागि हुने बताए ।

यसै क्रममा उनले रास्वपा उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई समर्थन गर्ने निर्णय गरेका छन् । उनले बालेनलाई विजयको अग्रिम शुभकामना दिँदै आफ्नो तर्फबाट पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने जनाएका छन् ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka