Premier Cables
Premier Steel

राजनीति

होल्डमै छ विजय गच्छदारको टिकट

Calendar मंगलबार, माघ ०६, २०८२  | बिहान १०:१४ बजे

काठमाडौं । सुनसरी–३ मा नेपाली कांग्रेसका नेता विजय गच्छदारको उम्मेदवारी टिकट हाललाई होल्डमा राखिएको छ । कांग्रेस स्रोतका अनुसार सुनसरीका अन्य निर्वाचन क्षेत्रमा भने उम्मेदवारको टिकट टुंगो लगाइसकिएको छ ।

कांग्रेस नेताहरूले गच्छदारको टिकटबारे अन्तिम निर्णय हुन बाँकी रहेको जानकारी दिएका छन् ।

बिज्ञापन

यसैबीच, सुनसरी–१ मा सुजेन्द्र तामाङ, सुनसरी–२ मा राजीब कोइराला र सुनसरी–४ मा ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसको टिकट पक्का गरिसकेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka