Premier Cables

राजनीति

दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति

नोट: यो समाचार २ महिना अघिको हो

Calendar आइतबार, जेठ ०४, २०८२  | राती १०:१६ बजे

काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति दिएको छ।

चैत १५ गते तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका उनलाई आइतबार म्याद थपका लागि अदालतमा प्रस्तुत गरिएको थियो।

बिज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अदालतले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिनको म्याद दिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka