Premier Cables
प्रत्यक्ष प्रसारण LIVE

राजनीति

सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई जेल हालियो : शाही

Calendar आइतबार, जेठ ०४, २०८२  | अपराह्न १:४२ बजे

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालमा लेखेकै कारण पार्टी निकट प्रजातान्त्रिक युवक सङ्गठनका अध्यक्ष सुजित केसीलाई सरकारले जेल हालेको बताएका छन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले उनलाई जेल हाल्ने काम संविधानको धारा २७० विरुद्ध रहेको बताए । उनले संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठुलो हो भन्ने प्रश्न पनि गरे ।

बिज्ञापन

‘नेपालको संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठुलो हो । होइन भने उहाँहरूले किन धारा २७० विरुद्ध काम गरिरहनुभएको छ ?,’ सांसद शाहीले भने । उनले संविधानअनुरुप चल्न र त्यो धाराले काम गर्न अप्ठ्यारो भएको भए परिवर्तन गर्न आग्रह गरे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो