Premier Cables

राजनीति

दुई प्यानल मत माग्न व्यस्त, ओली समूहले बाँड्यो चिर्कटो

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष ०२, २०८२  | बिहान १०:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि मतदान स्थल पुगेका प्रतिनिधिहरुलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवारहरुको सूची बाँडेको छ ।

नयाँ नेतृत्वका लागि ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

विज्ञापन

मतदाताहरु मतदानका लागि भृकुटीमण्डपमा लामबद्ध भएर मतदान गर्न पालो कुरिरहेका छन् । ओली मतदानस्थलमा आएपछि मतदान शुरु भईसकेको छ ।

ईश्वर पोखरेल पक्ष र उनी पक्षका नेताहरु भने मतदान स्थल पुगेर आफनो पक्षमा मत मागिरहेका छन् । मतदातासँग उनीहरुले सोझै मात मागिरहेका छन् । पोखरेल समूह पनि प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka