Premier Cables

राजनीति

प्रधानमन्त्रीले बोलेको विषय संसदको रेकर्डबाट हटाउन एमाले सांसद अर्यालको माग

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ २५, २०८३  | अपराह्न १:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद पद्मा अर्यालले कुटनीतिक मर्यादा र पदीय जिम्मेवारीको उलङ्घन गर्दै प्रधानमन्त्रीले सदनमा अभिव्यक्ति दिएको भन्दै सभाबाट रेकर्ड हटाउन माग गरेकी छिन् ।

प्रधानमन्त्री रोष्ट्रममा आएर बोलेको विषय भूल गरेको तर त्यसलाई सुधार गर्न कुनै वास्ता नगरेको बताइन । उनले भनिन्,‘‘२०७७ जेठमा पनि सत्तापक्ष र प्रतिपक्ष थिए । राजनीतिक र वैचारिक मतभेद थिए तर राष्ट्र एकढिक्का भएर लिपुलेक समेटिएको राजनीतिक र प्रशासनिक नक्सा जारी भएको थियो ।’’ उनले साझा सहमतिको विषय बनाएर त्यसबेला संविधानको अनुसूची संशोधन गरी नक्सा जारी भएको स्मरण गरिन ।

विज्ञापन

लिपुलेकसहितको भूभाग नेपालले निशर्त फिर्ता पाउनु पर्ने भन्दै अर्यालले यो तीन करोड नेपालीको साझा विषय भएको बताइन । बजारमा चर्चा छताछुल्ल भएको विषय आर्थिक विधेयकको सोह्र पृष्ठ गायब भएको भन्दै करको दर हेरभेर भएको बताउँदै विवाईडी सम्बन्धी विवाद के हो भन्दै प्रश्न गरिन ।

यस्ता विषयमा सरकार गम्भीर बन्नुपर्ने माग गरिन ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka