Premier Cables

राजनीति

प्रतिनिधि सभा निर्वाचनः मोरङ २ बाट मिनेन्द्र रिजाल र शिवनारायाण सिंह गनगाई सिफारिस

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर २३, २०८२  | साँझ ६:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली मोरङ क्षेत्र नम्बर २ बाट कांग्रेसका पूर्वमहामन्त्री मिनेन्द्र रिजाल र कोशी प्रदेश सभाका पूर्वसदस्य शिव नारायण सिंह गनगाइ उमेदवार सिफारिस भएका छन् ।

महिलामा नरायणीदेवी पण्डितको नाम सिफारिस भएको छ ।

विज्ञापन

कांग्रेस क्षेत्रीय समितिले जनाएअनुसारसामुनुपातिकतर्फ सुजाता कोइराला र गोपालमान सिंह राजभण्डारी सिफारिस भएको क्षेत्रीय उपसभापति देवेन्द्र बहादुर बस्नेले जानकारी दिए ।

संसदीय चुनावका लागि उम्मेदवार सिफारिस सम्बन्धी प्रक्रिया अघि बढाउँदै कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार मातहतका सबै तहलाई प्रत्यक्ष तथा समानुपातिक प्रतिनिधिसभाका साथै राष्ट्रियसभाका उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन दिएको थियो।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka