Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेशका २९ जना कर्मचारी विभिन्न स्थानीय तहमा सरुवा (विवरण)

Calendar बुधबार, मंसिर १०, २०८२  | अपराह्न १२:२१ बजे

विराटनगर । अन्तरस्थानीय तह सरुवा स्थानीय सरकारी सेवा(गठन तथा सञ्चालन) ऐन, २०८० को दफा २४ र २४१४० बमोजिम कोशी प्रदेश सरकारले कर्मचारीहरुको सरुवा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सूचना प्रकाशन गरी सरुवा भएका कर्मचारीको विवरण सार्वजनिक गरेको हो ।

बिज्ञापन

प्रमुख सचिवस्तरीय निर्णयानुसार २९ जना कर्मचारीको विभिन्न कार्यालयमा सरुवा गरिएको जनाइएको छ । सरुवा पत्र सम्बन्धित स्थानीय तहहरुमा ईमेल मार्फत पठाइने मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Saruwa Karmachari Koshi

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka