Premier Cables
Premier Steel

मनोरञ्जन

सिकिस्त बिरामी भएपछि बलिउड अभिनेता गोबिन्दा अस्पताल भर्ना

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक २६, २०८२  | अपराह्न १२:१० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । बलिउड अभिनेता गोविन्दाको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उनलाई मुम्बइस्थित अस्पतालमा भर्ना गरिएको छ। उनका सहयोगी तथा कानुनी सल्लाहकार ललित बिन्दलका अनुसार गोविन्दालाई मुम्बइको क्रिटिकल केयर अस्पतालमा उपचारका लागि लगिएको हो।

बिन्दलले बीबीसी न्यूज हिन्दीसँग कुरा गर्दै भने, “मंगलबार साँझ करिब ८स्३० बजे गोविन्द घरमै बेहोस भएका थिए। सुरुमा डाक्टरको सल्लाहअनुसार औषधि दिएर उपचार प्रयास गरियो, तर अवस्था थप गम्भीर भएपछि अस्पतालमा भर्ना गर्नुपर्‍यो।”

बिज्ञापन

हाल चिकित्सकहरूले गोविन्दाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका छन्। उनको स्वास्थ्य परीक्षणका नतिजाका आधारमा थप उपचार भइरहेको अस्पतालले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka