Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेश सरकारद्वारा स्थानीय तहका कर्मचारी सरुवा (हेरौं विवरण)

Calendar शुक्रबार, कार्तिक २१, २०८२  | राती ८:०५ बजे

विराटनगर । कोशी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अन्तर–स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सरुवा गरेको छ । यस सम्बन्धी व्यवस्था मिलाउनका लागि सूचना सार्वजनिक प्रकासन गरिएको थियो ।

कार्यालयले शुक्रबार जारी गरेको सूचनामा सरुवाको लागि इच्छुक कर्मचारीहरूले आफ्नो निवेदन आवश्यक कागजातहरूसहित पठाउन भनेको थियो ।

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka