Premier Cables
Premier Steel

राजनीति

सांसद माया राईविरूद्ध ३७ लाख ३५ हजार बिगाेसहित पुरक अभियाेजनमार्फत मुद्दा दायर

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar मंगलबार, बैशाख ३०, २०८२  | साँझ ६:५३ बजे

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दा लागेकी सांसद माया राईविरूद्ध ३७ लाख ३५ हजार बिगाेसहित पुरक अभियाेजनमार्फत मुद्दा दायर भएपछि अदालतमा उपस्थित भएकी छन् ।

उनी उपस्थित भएसँगै बुधबार थुनछेक बहस हुने भएको छ ।

बिज्ञापन

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज जिल्ला अदालतमा उनलाई पेश गरेको थियो । समय अभावका कारण थुनछेक बहस हुन सकेन । उनलाई फेरि प्रहरी हिरासतमै राखेर भोलि अदालत पेश गरिने भएको छ ।

काठमाडौंमा मुख्य सरकारी वकिल सहमहान्यायाधिवक्ता रामहरि काफ्लेले बताए ।

राईविरूद्ध पुरक अभियोजनमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गरिएको छ । उनी स्वर्णलक्ष्मी सहकारीको उपाध्यक्ष थिइन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka