Premier Cables
Premier Steel

अर्थ

तोलामा तीन सयले घट्यो सुनको मूल्य

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar आइतबार, बैशाख २८, २०८२  | अपराह्न १२:२४ बजे

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० ले घटेको छ । चाँदीमा भने प्रतितोला १० रुपैयाँ वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९० हजार ५०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी १ हजार ९७० मा बेचबिखन भइरहेको छ ।

बिज्ञापन

शुक्रबार प्रतितोला सुन १ लाख ९० हजार ८०० र त्यति नै परिमाणको चाँदी १ हजार ९६० मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २७१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka