Premier Cables
Premier Steel

राष्ट्रिय

बालेनलाई महेश बस्नेतको धम्की: चुन-चुनके बदला लिन्छु !

नोट: यो समाचार १ महिना अघिको हो

Calendar मंगलबार, असोज १४, २०८२  | बिहान ११:०३ बजे

महेश बस्नेतद्वारा बालेन शाहमाथि गम्भीर आरोप, साइबर आक्रमणदेखि परिवारको चरित्र हत्या सम्मको दाबी

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सामाजिक सञ्जालमार्फत गम्भीर आरोप लगाएका छन्।

बिज्ञापन

उनले आफ्नो आधिकारिक फेसबुकमार्फत एक लामो स्टाटस लेख्दै बालेन शाह र उनका समर्थकहरूले आफू र आफ्ना परिवारमाथि सुनियोजित रुपमा हमला गरिरहेको दाबी गरेका छन्।

हजारौं व्यक्तिलाई फोन गरेर “माफ गर” भन्न बाध्य बनाइएको।

पोस्टमा बस्नेतले बालेन समर्थकहरूलाई चेतावनी दिँदै लेखेका छन्-“तिमीहरूलाई पाईपाई हिसाब हुन्छ, र चुनाव के बदल लिन्छु याद गर। कानुन हातमा लिएर होइन, कानुन साथमा लिएर तिमीलाई ठिक पारिन्छ।”

उक्त स्टाटस सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसबारे व्यापक बहस सुरु भएको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka