Premier Cables

अन्तराष्ट्रिय

पूर्णिया विमानस्थलबाट फारबिसगञ्ज एक्सप्रेस बस सेवा सुरु

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज ०८, २०८२  | अपराह्न १२:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

पूर्णिया। बिहार राज्य पथ परिवहन निगमले पूर्णिया विमानस्थलबाट हवाई यात्रुहरूका लागि एयरपोर्ट एक्सप्रेस बस सेवा सुरु भएको छ। अब यात्रुहरू विमानस्थलबाट सहज रूपमा विभिन्न प्रमुख स्थानहरूमा जान सक्नेछन्। यसबाट नेपालका यात्रुहरुले समेत सेवा लिन सक्ने छन् ।

यो सेवा अन्तर्गत बस पूर्णिया विमानस्थलबाट मधुबनी बजार, आरएन साह चौक, बस स्ट्यान्ड, गिरीजा चौक, फोर्ड कम्पनी, पंचमुखी मन्दिर, फारबिसगञ्ज ट्विस्ट, लाइन बजार, खुश्कीबाग हुँदै गुलाबबाग सम्म चल्नेछ।

विज्ञापन

यस सेवाबाट यात्रुहरूलाई रेलवे स्टेशन, बस स्ट्यान्ड, बजार क्षेत्र, खुश्कीबाग र गुलाबबाग जान निकै सहज हुनेछ।

बसमा २३ सिट हुनेछन्, जुन आरामदायक हुनेछन्। साथै, बसमा मोबाइल चार्जिङ सुविधा र सिसिटिभी क्यामेरा समेत राखिनेछ, जसले यात्रुहरूको सुरक्षामा थप सहयोग पुर्‍याउनेछ।

बस विमान आगमनभन्दा अगाडि नै विमानस्थलमा यात्रुहरूका लागि तयार हुने छ। यस सेवाको भाडा मात्र ३० रुपैयाँ तोकिएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka