Premier Cables

अन्तराष्ट्रिय

विराटनगरबाट ९० किलोमिटर परको पूर्णिया विमानस्थल संचालनमा

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ३१, २०८२  | अपराह्न २:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरबाट ९० किलोमिटर दक्षिणमा अवस्थित पूर्णियामा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका छन् ।

यो एयरपोर्ट संचनलनमा आएसँगै नेपालका यात्रुहरुलाई समेत भारत आउजाउ गर्न सहज हुने छ ।

विज्ञापन

पूर्णिया एयरपोर्ट पाँच महिनाभन्दा कम समयमा बनाइएको हो । कर्मसियल फ्लाइटलाई हरियो झन्डा देखाएर एयरपोर्टको सेवा शुरु गरिएको थियो । यहाँबाट अब भारतको राजधानी नयाँ दिल्लीसहितका सहरमा नियिमत उडान हुने छ ।

‘अब पूर्णिया एभिएसन म्यापमा आएको छ,’ मोदीले भने,‘यो ठूलो उपलब्धी हो । यो पुरै क्षेत्रलाई आधुनिक हाइटेक रेल सेवाबाट जोडिएको छ ।’ मोदीले बन्दे भारतलाई पनि हरियो झन्डा देखाएका थिए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka