Premier Cables
Premier Steel

समाचार

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माद्वारा कोइराला निवास अवलोकन

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज ०६, २०८२  | साँझ ४:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विराटनगरस्थित कोइराला निवासको अवलोकन गरेका छन्।

जेनजी आन्दोलनको क्रममा आगजनी भएर ध्वस्त भएको सो ऐतिहासिक निवासको निरीक्षण गर्दै शर्माले घटनालाई दुःखद् भनेका छन्।

बिज्ञापन

उनले भने, “यो इतिहास बोकेको स्थल हो, यस्तो सम्पत्तिमा क्षति पुग्नु निकै पीडादायक कुरा हो।”

महामन्त्री शर्माले कांग्रेसमा युवा पुस्ताको सहभागिता अझै मजबुत बनाउनु पर्ने आवश्यकता औँल्याउँदै, नयाँ योजनाका साथ पार्टीलाई अघि बढाउने समय आएको बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa