Premier Cables
Premier Steel

राष्ट्रिय

अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र २५, २०८२  | अपराह्न १२:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली सेनाले नेपालमा अलपत्र परेका विदेशी नागरिकहरूलाई आवश्यक सहयोगका लागि नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले भदौ २५ गते एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो।

बिज्ञापन

“नेपालमा विभिन्न उद्देश्यले आएका र हालको जटिल परिस्थितिका कारण उद्धार वा अन्य सहयोगको पर्खाइमा रहेका सबै विदेशी नागरिकहरूले नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीहरूसँग सम्पर्क गर्नुहोस्,” विज्ञप्तिमा भनिएको छ।

साथै, विदेशी नागरिकहरूसँग सम्बन्धित होटेल, पर्यटन व्यवसायी तथा अन्य संस्थाहरूलाई पनि उद्धार तथा सहयोगका लागि समन्वय गर्न सेनाले आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa