Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको बसपार्क र देवकोटा चोकमा टायर बालेर प्रदर्शन

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | बिहान १०:४१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरमा बिहानैदेखि प्रदर्शन शुरु भएको छ ।‌

प्रदर्शनकारीले विराटनगर बसपार्क नजिकै र देवकोटा चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

बिज्ञापन

जेनजी आन्दोलनका क्रममा काठमाडौं र इटहरीया युवाको निधन भएको विरोधमा प्रदर्शन शुरु भएको हो ।

विराटनगरका विभिन्न भागमा सुरक्षाकर्मी बाक्लो उपस्थिति देखिन्छ । सुरक्षा निगरानी बढाइएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka