Premier Cables
Premier Steel

समाचार

देवकोटा चौकमा प्रहरीद्वारा अश्रुग्यास प्रहार

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | अपराह्न १२:३० बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोशी प्रदेश सभाको गेट अगाडि सुतेर प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

कर्फ्युको उलंघन गर्दै प्रदर्शन जारी राखिएपछि आन्दोलनकारीलाई तितरबितर बनाउन प्रहरीले अश्रुग्यास ्रहार गरेको छ ।

बिज्ञापन

निषेधित क्षेत्रका बिहानैदेखि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । आदेश जारी भएको छ । तर, प्रदशर्न भने जारी छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka