Premier Cables
Premier Steel

समाचार

विराटनगर १३ बाट साढे गाेरुको उद्धार

नोट: यो समाचार १ महिना अघिको हो

Calendar आइतबार, भाद्र ०८, २०८२  | राती ९:१३ बजे

विराटनगर । विराटनगर महानगर पालिका वार्ड १३ बाट महानगरपालिका पशुपन्छी साखा को सहकार्यमा संचारकर्मी आदर्श यादब समन्वय मा चौपाया साढे गोरुको उद्धार गरिएकाे छ ।

महानगरपालिका वार्ड नं. १३ मा चौपाया (साढे गोरु) को उद्धार तथा उपचार कार्य सफलतापूर्वक सम्पन्न गरिएको छ। यो कार्य महानगरपालिका पशुपन्छी शाखाको सहकार्यमा तथा सञ्चारकर्मी आदर्श यादवको समन्वयमा सम्पन्न भएको हो।

बिज्ञापन

उद्धारपश्चात गोरुको उपचारको क्रममा प्राविधिक टोली र शाखा प्रमुखको अहम भूमिका रह्यो। उनीहरूको सक्रिय सहभागिता र दक्षताले उद्धार तथा उपचार कार्यलाई प्रभावकारी बनाएको थियो।

यस अभियानले जनावरप्रतिको संवेदनशीलता, स्थानीय सहभागिता र संस्थागत समन्वयको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

स्थानीय सञ्चारकर्मी आदर्श यादवको समन्वयमा आज विराटनगर महानगरपालिका वार्ड नं. १३ बाट साढे गोरुको सफल उद्धार गरिएको छ। उद्धार कार्यले महानगरपालिकाको जनावरप्रति उत्तरदायी भूमिका झल्काउँछ साथै स्थानीय तह र बासिन्दाबीचको समन्वयको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka