Premier Cables

राजनीति विराटनगर

पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु हुन्छ हुँदैन, संविधानविद्लाई सोधौं : विद्यादेवी भण्डारी

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०२, २०८२  | अपराह्न १:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपति राजनीतिमा फर्कन हुने नहुने भन्ने विषय संविधानविदहरुलाई सोध्नु पर्ने बताएकी छिन् । आफूहरु राजनीतिक कार्यकर्ता नै भएको उनको प्रास्टोक्ति थियो ।

महामहिम भई सकेको व्यक्ति फेरि राजनीतिमा फर्कनु नैतिक हिसाबले उचित हो होइन भन्ने प्रश्नको जवाफ दिँदै उनले आफू अहिले पनि एमालेमै रहेको जिकिर गरिन । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग सोमबार कुराकानी गर्दै भण्डारीले भनिन्,‘‘म नेकपा एमालेको कार्यकता हो । म पनि आलोचनामुक्त छैन् । कोही पनि छैन ।’’

विज्ञापन

हिजोपनि एमाले भएरै आफू राष्ट्रपति भएको बताइन ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka