Premier Cables

समाचार

छैटौं विश्राम स्थलमा रोकियो रथ, भक्तजन पूजा अर्चना गर्दै

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०१, २०८२  | साँझ ५:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा शुरु भएको छ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पूजाअर्चना गरी रथयात्रा शुभारम्भ गरेका हुन् ।

मेनरोड हुँदै अघि बढेको रथले ४४ स्थानमा विश्राम गर्ने छ । तीनपैनी चोकमा विश्राम लिएको रथको विश्राम स्थल धनावत निवास अगाडि हुँदै विराटेश्वर मन्दिरबाट महानगरपालिकाको गेटमा रोकिएको छ । त्यसपछि गोल्छामोड तर्फ अघि बढ्ने छ ।

विज्ञापन

यस क्रममा तोकिएका स्थानमा भक्तजनले पूजा गर्ने व्यवस्था मिलाइएको मूल आयोजक समितिले जनाएको छ । मेनरोड हुँदै निस्कने रथयात्राले नगरका विभिन्न भाग परिक्रमा गरी कोसी राजमार्ग हुँदै बरगाछी पुगेर पुनः मन्दिर परिसरमा आई समापन हुने छ । यस क्रममा रथले ९ किलोमिटर दूरी तय गर्ने मूल आयोजक समितिले जनाएको छ ।

रथ शुभारम्भ समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले विराटनगरको रथयात्रा देशको मात्र नभई एसियाकै दोस्रो ठूलो उत्सव भएको बताए । उनले नेपाल जातीय र धार्मिक विविधताका हिसाबले सम्पन्नशाली राष्ट्र भएको बताए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka