Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा गाईजात्रा पर्वको रौनक (हेर्नुहोस् ८ तस्बिर)

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar आइतबार, साउन २५, २०८२  | बिहान १०:५४ बजे

विराटनगर । विराटनगरमा गाईजात्रा पर्व भव्य रुपमा मनाइएको छ ।

झिंपुच विराटनगरको आयोजनामा आइतबार विराटनगरमा गाईजात्रा मनाइएको हो । त्यस अवसरमा विभिन्न झाँकीले नगर परिक्रमा गरेको छ ।
यसमा युवा तथा खासगरी नेवार समुदायको सहभागिता रहेको थियो । अंग्रपंक्तिमा लाखे नाचा रहेको थियो ।

बिज्ञापन

यसैगरी आफ्ना दिवंगत पितृहरुको तस्बिर बोकेर आफन्त गाईजात्रामा सहभागी भएका थिए ।

गाईजात्रा पर्व काठमाडौंसँगै अन्य सहरहरुमा पनि भव्य रुपमा मनाउने गरिन्छ । विराटनगरमा पनि यो पर्व धुमधामसँग मनाउने चलन छ ।

Hamrobiratnagar : Biratnagar News

Hamrobiratnagar : Biratnagar News

Hamrobiratnagar : Biratnagar News

Hamrobiratnagar : Biratnagar News

Hamrobiratnagar : Biratnagar News

Hamrobiratnagar : Biratnagar News

Hamrobiratnagar : Biratnagar News

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka