Premier Cables
Premier Steel

समाचार

जनकपुरमा रेल र कार ठाेक्किए, यात्रु सकुशल

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar आइतबार, साउन २५, २०८२  | बिहान १०:२७ बजे

जनकपुरधाम । जनकपुरको थापाचोकमा रेल र कार आपसमा ठोक्किने घटना भएको छ।

बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कारलाई जनकपुरतर्फ आउँदै गरेको रेलले ठोक्केको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए।

बिज्ञापन

प्रत्यक्षदर्शीका अनुसार, भांगहाबाट जनकपुरतर्फ जाँदै गरेको रेल र थापाचोकतर्फबाट जानकी मन्दिर जाँदै गरेको कार लिक क्रस गर्न खोज्दा दुर्घटना भएको हो।

सौभाग्यवश, घटनामा कुनै मानवीय क्षति भएको छैन।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka