Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

झारखण्डका बीजेपी सांसदको दाबी : तीब्बत नेपालको हिस्सा !

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १५, २०८२  | बिहान ७:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भारतको झारखण्ड राज्यका बीजेपी सांसद निशकांन्त दुबेले तीब्बत नेपालको हिस्सा रहेको अभिव्यक्ति दिएका छन् ।

नेपाल भारत र चीनबीच १८८६ मा सम्झौता भएको स्मरण गर्दै उनले तीब्बतले नेपाललाई कुत समेत बुझाउने गरेको प्रसंग कोट्यएका छन ।

बिज्ञापन

सदनमा बोल्दै उनले सन् १९५४ सम्म जारी रहेको भन्दै जवाहरलाल नेहरूका कारण तीब्बत चीनले लिएको बताए ।

उनले भने,”त्यही भएर अहिले चीन भारतको टाउकोसम्म आइपुगेको छ ।” उनले तीब्बत कहिलै चीनको नभएको बताए ।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa