Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको शनिहाटमा झुन्डिएको अवस्थामा एउटा शव फेला

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०९, २०८२  | बिहान १०:०३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगर शनिहाटमा झुन्डिएको अवस्थामा एउटा शव फेला परेको छ ।
शनिहाटको बनंजरा होटल नजिकै बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
अहिले डिएसपी कोपिला चुडालको नेतृत्वमा घटना मुचुल्का भई रहेको छ । मृतक अमन अधिकारी भएको र घटना बारे अनुसन्धान भइरहेको डिएसपी चुडांलले बताईन ।

थप विवरण आउन बाकी …

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka