Premier Cables

खेलकुद

एनपीएलमा खेलाडी अक्सनका लागि दर्ता खोलियो

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असार २८, २०८२  | राती ९:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनका लागि खेलाडी दर्ता खुला भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो।

क्यानका अनुसार, खेलाडीहरूले आफूखुसी ‘ए’, ‘बी’, र ‘सी’ गरी तीन श्रेणीमा आफ्नो नाम दर्ता गर्न सक्नेछन्। यसअघिको संस्करणबाट रिलिज भएका वा एनपीएलमा सहभागी हुन चाहने नेपाली खेलाडीहरूले https://npl-t20.com/registration मा गएर नाम दर्ता गराउन सक्नेछन्। दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ।

विज्ञापन

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार, खेलाडी दर्ता साउन ५ गतेसम्म खुला रहनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka