Premier Cables

खेलकुद

एनपीएल सेकेन्ड सिजन : अनुबन्ध भएका खेलाडीको सूची सार्वजनिक

Calendar शनिबार, साउन २४, २०८२  | साँझ ७:२६ बजे

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि खेलाडी अनुबन्ध प्रक्रिया सुरु भएको छ।

हालसम्म विभिन्न टिमहरूले अनुबन्ध गरेका खेलाडीहरूको सूची सार्वजनिक गरिएको छ। अनुबन्ध भएका खेलाडीहरू यसप्रकार छन्:

बिज्ञापन

चितवन राइनोज: देव खनाल, अर्जुन साउद

विराटनगर किङ्स: सूर्य तामाङ, साहिल पटेल

लुम्बिनी लायन्स: दिलिप नाथ

सुदूरपश्चिम रोयल्स: हेमन्त धामी, टेकबहादुर रावत

काठमाण्डु गोर्खाज: उत्तम थापा मगर

पोखरा एभेन्जर्स: अभिषेक तिवारी

जनकपुर बोल्ट्स: सचिन भट्ट

कर्णाली याक्स: पवन सर्राफ

खेलाडी लिलामीको प्रक्रिया क्रम जारी रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka