Premier Cables

राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद्ले गरे संसद बैठक बहिस्कार

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०८, २०८२  | अपराह्न १:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। कांग्रेस-एमालेका सांसदहरूले प्रतिनिधिसभामा बोल्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सभाकक्षबाट बाहिरिएका छन्।

रास्वपाका सांसदहरूले भिजिट भिसा प्रकरणको छानबिनको माग गरेका छन्।

विज्ञापन

संसद्‍मा उनीहरूको अवरोधलाई वेवास्ता गर्दै सभामुखले कामकारबाही जारी राखेका थिए ।

प्रतिपक्षी दलका सांसदहरू बोल्दा वेलमा उभिएर सुनेका उनीहरू कांग्रेस–एमालेका सांसद बोल्ने पालो आएपछि बाहिरिएका हुन् ।

शनिबार पनि रास्वपाले यस्तै गरेको थियो । रास्वपाका प्रवक्ता मनिष झा सत्तापक्षमा रहेको दुई तिहाइको दम्भ नसुन्न बहिष्कार गरेको बताउँछन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka