Premier Cables
Premier Steel

कोशी प्रदेश समाचार

सप्तरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, स्थानीय त्रसित

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर ०९, २०८३  | बिहान ११:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सप्तरी | सप्तरीको रुपनी गाउँपालिका ६ वीरेन्द्र बजारमा गएराति हात्तीको आक्रमणबाट ५३ वर्षीय सुवबहादुर श्रेष्ठको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती पसेपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठमाथि हात्तीले आक्रमण गरेको थियो। आक्रमणबाट श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो भने उनका छोरा अर्जुन भागेर ज्यान जोगाउन सफल भएका छन्।

विज्ञापन

एक सातादेखि रुपनी क्षेत्रमा हात्तीको ठूलो बथान प्रवेश गरेपछि स्थानीयवासी त्रसित बनेका छन्। यसअघि गत कात्तिक २९ गते पनि हात्तीको आक्रमणबाट सुरुङ्गा नगरपालिका ४ का ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka