Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर ०९, २०८३  | बिहान १०:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्ध दिवस २०२६ को अवसरमा विराटनगरमा प्रभातफेरीसहित कोणसभा आयोजना गरिएको छ।

मंसिर ९ गते विराटनगर महानगरपालिकाको आयोजनामा जिल्ला प्रहरी कार्यालय मोरङसहित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

विज्ञापन

लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरूले प्रभातफेरी गरेका थिए। प्रभातफेरीपछि आयोजित कोणसभामार्फत लैङ्गिक हिंसा अन्त्य गर्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको सन्देश दिइएको थियो।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिँदैछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka