Premier Cables
Premier Steel

खेलकुद

एनपीएलको फाइनलमा लुम्बिनी, सुदूरपश्चिम ६ विकेटले पराजित

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०१, २०८३  | राती ८:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

विज्ञापन

यससँगै साविक विजेता लुम्बिनी दोस्रोपटक एनपीएलको फाइनलमा पुगेको छ । यसअघि दोस्रो संस्करणमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई नै पराजित गर्दै उपाधि जितेको थियो ।

लगातार दोस्रोपटक सुदूरपश्चिमलाई हराउँदै फाइनल पुगेको लुम्बिनी अब उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka