Premier Cables

राजनीति

कांग्रेस विराटनगर सभापतिमा कृष्ण कार्की जित नजिकै

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज १५, २०८३  | अपराह्न १:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेस विराटनगर समितिको मत गणना जारी छ । हालसम्मको परिणाम अनुसार सभापति पदमा कृष्ण कार्कीले ३२७ मत प्राप्त गर्दा अर्का उमेदवार केशव गिरीले जम्मा ६६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपसभापतिमा श्रुती शर्माले २४१ मत प्राप्त गर्दा विपक्षी उमेदवार कृष्ण कुमारी साहले १२३ मत प्राप्त गरेकी छिन् । जम्मा ८८९ मतदाता रहेको महानगरमा ७९६ मत खसेको थियो ।

विज्ञापन

अहिलेसम्म ४०० मतको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना विराटनगर महानगरपालिका वडा नम्बर ३ गुधुँली मार्गमा अवस्थित परोपकार अभियान समूहको भवनमा जारी छ । निर्वाचन समितिका अनुसार दिउँसो ४ बजेसम्म मत परिणाम आईसक्ने छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka