Premier Cables

विराटनगर

विराटनगर गुरुकुलमा कवि नवराज पराजुलीको प्रस्तुति

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज १३, २०८३  | अपराह्न २:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । चर्चित कवि नवराज पराजुलीले विराटनगरमा आफ्नो प्रस्तुति दिने भएका छन् ।

हाटखोला गुरुकुलमा असोज २४ गते दिउँसो ३ बजे पराजुलीको कविता वाचन शुरु हुनेछ ।

विज्ञापन

पछिल्लो समय युवामाझ निकै लोकप्रिय मानिएका पराजुलीलाई हेर्न र सुन्न टिकट लिनुपर्ने हुन्छ । टिकटको लागि आयोजकले ९८०५३४६३६९ र ९८०२७००८३ नम्बरमा सम्पर्क गर्न आह्वान गरेका छन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka