Premier Cables

राजनीति

रङेलीमा सिवाकोटी र खवासबीच प्रतिस्पर्धा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ०९, २०८३  | अपराह्न १:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

मोरङ | नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भएसँगै देशभर नगर अधिवेशन हुँदैछ।

मोरङको रङेली नगरपालिकामा नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ। नगर सभापतिका लागि दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। सभापतिका लागि रङेली नगरपालिका–३ निवासी विकास सिवाकोटी र रङेली नगरपालिका–१ निवासी जितनारायण खवास प्रतिस्पर्धामा छन्।

विज्ञापन

३०१ जना मतदाता रहेको रङेली नगरपालिकामा दिउँसो २ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ। मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने र शुक्रबार साँझसम्म नतिजा सार्वजनिक गरिने समितिले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka