Premier Cables

राजनीति

कटहरी सडक टेन्डर गराउन सांसद आशा झाद्वारा सरकारको ध्यानाकर्षण

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज ०५, २०८३  | साँझ ४:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङकी रास्वपा सांसद आशा झाले कटहरी सडकको ६ किलोमिटर क्षेत्रमा सडक समयमै पूरा नभएकोले सडकको टेन्डर प्रक्रिया शुरु गर्न आग्रह गरेकी छिन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद झाले सरकारको ध्यानाकर्षण गरेकी हुन । उनले सडकको काम पूरा नभएकोले सर्वसाधारणलाई सास्ती भएको पनि बताइन ।

विज्ञापन

झाले सडकको इमरजेन्सी मेन्टेनेन्स गराउन भन्दै सरकारको ध्यानाकर्षण गरिन ।

मोरङको खुला नाकाका कारण विभिन्न समस्या भएकोले निगरानी बढाउनु पर्ने बताएकी छिन् ।

*** समाप्त ***
Bagmati
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka