Premier Cables

कोशी प्रदेश

धनकुटामा जिप दुर्घटना: १ जनाको मृत्यु, अन्य घाइते

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ०४, २०८३  | बिहान १०:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धनकुटा । धनकुटाको तांखुवाबाट धरानतर्फ जाँदै गरेको जिप आइतबार बिहान छथर जोरपाटी गाउँपालिका-३ बञ्चरेमा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको छ।

को १ ज २४९४ नम्बरको उक्त जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन।

विज्ञापन

कुल ११ जना सवार रहेको उक्त जिपमा रहेका अन्य केही यात्रुहरू घाइते भएका छन्।

घटनाको जानकारी पाउनासाथ प्रहरी टोली पुगेर उद्धार कार्य जारी राखेको धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka