Premier Cables

राष्ट्रिय

राज्य सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ: लामिछाने

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र २४, २०८३  | अपराह्न २:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले राज्यले केही गरेन भन्नेहरूका लागि जवाफ दिएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले राज्य कहाँ छ ? भन्नेहरूलाई जवाफ दिएका हुन् ।

विज्ञापन

‘राज्यले केही गरेन, राज्य कहाँ छ ? भन्ने गरेको मैले सुनेको छु । राज्यले गरेन भन्ने कुराको सबैभन्दा शक्तिशाली खण्डन भनेको राज्य कहाँ छ ? भनेर दृश्यसहित प्रष्ट्याउनु हो,’ उनले भने ।

साथै, उनले केही बुँदामा राज्य कहाँ छ ? भन्ने प्रष्ट पारे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka