Premier Cables

विराटनगर

जेनजी आन्दोलनका सहिदको सम्झनामा विराटनगरमा वृक्षरोपण

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २३, २०८३  | अपराह्न १:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका तथा आन्दोलनका क्रममा घाइते भएकाहरूको सम्झना र सम्मानमा वृक्षरोपण कार्यक्रम गरिएको छ।

गो ग्रीन विराटनगरको सहकार्यमा द काउन्सिल अफ जेनजी मोरङलगायत युवाहरूको सहकार्यमा विराटनगर महानगरपालिका वडा नम्बर ८ का विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम गरिएको हो।

विज्ञापन

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्मान तथा योगदानको सम्झना गर्दै उनीहरूको स्मृतिमा वृक्षरोपण गरिएको द काउन्सिल अफ जेनजी मोरङका जिल्ला सदस्य विक्रान्त बस्नेतले बताउनुभयो।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka