Premier Cables
Premier Steel

राजनीति

नेपाली कांग्रेसलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको हो: शशांक कोइराला

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २९, २०८३  | साँझ ४:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्र एकता कायम राख्नका लागि इतर पक्षको राष्ट्रिय भेला आयोजना गर्नुपरेको बताएका छन्।

काठमाडौंमा शुक्रबारदेखि सुरु भएको इतर पक्षको भेलालाई सम्बोधन गर्दै उनले भने, “नेपाली कांग्रेसलाई एकजुट बनाउनु मेरो कर्तव्य हो। यदि पार्टी एकजुट भयो भने कसैले पनि पराजित गर्न सक्दैन। यो भेलाको मुख्य उद्देश्य नै यही हो।”

बिज्ञापन

सम्बोधनका क्रममा नेता कोइरालाले आफ्ना बुवा तथा जननेता बीपी कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको प्रसङ्ग समेत स्मरण गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa